प्रेम वियोग – Love and Separation Poem
Original Nepali Text: कविता‘प्रेम वियोग’ अन्धकार रातमा आकाशका मधुर ताराहरुलाई हेर्दै घरको छतमा बसेर जुनकिरीको धिपधिपी उज्यालोमा प्रिय, आज लेखिरहेछु म तिम्रै प्रेम वियोग कविता ।(१)खै किन हो किन थर्थर भएको मुटु जोडले धड्कि रहँदा जीवनमा कहालीलाग्दो पिडालाई विर्सन अलिकता खुशीको रङग भर्नलाईती अनगिन्ती मृगतृष्णा बोकेरअनगिन्ती बैंसालु रहरका खातहरू तिम्रो सामु बिछ्याएरमधुर जिन्दगीको पर्खाईमाकेही वर्ष […]