October 2025

Literature

प्रेम वियोग – Love and Separation Poem

Original Nepali Text: कविता‘प्रेम वियोग’ अन्धकार रातमा आकाशका मधुर ताराहरुलाई हेर्दै घरको छतमा बसेर जुनकिरीको धिपधिपी उज्यालोमा प्रिय, आज लेखिरहेछु म तिम्रै प्रेम वियोग कविता ।(१)खै किन हो किन थर्थर भएको मुटु जोडले धड्कि रहँदा जीवनमा कहालीलाग्दो पिडालाई विर्सन अलिकता खुशीको रङग भर्नलाईती अनगिन्ती मृगतृष्णा बोकेरअनगिन्ती बैंसालु रहरका खातहरू तिम्रो सामु बिछ्याएरमधुर जिन्दगीको पर्खाईमाकेही वर्ष […]

Literature

नेपाली मन र वेहाली: एक व्यथा (Nepali Heart and Despair: A Tale of Anguish)

Nepali Original:यो वेहाल अरे! उराठ बटुली आयो अनाैठो बनी,मेरो होस समाप्त भो हृदयको वेचैन बेग्लै छनी।हैरानी तनमा अमीट रहने नारी तिम्रो के छ खै,छायो रे घरमा अशान्ति किन हो ज्ञानी तिमी छाै नि है।।(१) नेपाली मनको विचार रमिता हेरेर कालो मती,सीमा भारतको नयाँ मुलुक यो नेपालको ज्यादती।सीमाना सुरक्षा गर्ने मनुज यी खाने भनी लात यो,बुझ्दैन

Literature

नेपाली संस्कृति र लोक संस्कृतिको विकासक्रम – Evolution of Nepali Culture and Folk Culture

Original Text (Nepali) नेपाली संस्कृति र लोक संस्कृतिको विकासक्रम संस्कृति शब्द कुनै पनि समाजमा गहराईसम्म व्याप्त गुणहरूका समग्र रूपको त्यो नाम हो जुन ती समाजका यावत् मानिसहरूले सोच्ने, विचार गर्ने, काम गर्ने, खान-पिउँने, बोल्ने, नृत्य, गायन, साहित्य, कला, वास्तु आदिमा परिलक्षित हुन्छ। संस्कृतिको वर्तमान रूपलाई गहिरिएर विचरण गर्दा कुनै पनि समाजका दीर्घ कालसम्म अपनाइएका पद्धतिहरूको

Scroll to Top